ACHIEVER Archive
नविन पुन । यो नाम पोखराबासीको लागि नयाँ नाम होइन । नविन भन्ने वित्तिकै मानिसहरु वित्तिय संस्था र खेल दुवैसँगको नजिकको सम्बन्धले चिन्ने गर्दछन । नेपाल विकास बैंक लिमिटेडका अध्यक्ष र सेभेन ए साइड फुटबल फेडेरेसन दुवैको जिम्मेवारी यतिबेला ३३ वर्षा युवा पुनको काँधमा रहेको छ ।
जन्मले उनी बेलायती हुन् । बेलायती रहनसहन अनि भेषभुषाले नेपाली भनेर उनलाई बुझन र चिन्न निकै कठिनाई हुन्छ । लिम्कोक्विङ विश्वविद्यालयका निर्देशक अमोल गुरुङ पोखराको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य लिएर पोखरा आएका छन् ।
निल डेबिड  कटवाल यो नाम सुन्ने बितिक्कै हरेकको मुखमा झुन्डिहाल्छ नेपालको चर्चित हेयर स्टालिष्ट हो भनेर । जन्मस्थान २०३१ लक्ष्मीपुर झापा । काडमान्डौमा दुइ स्थानमा नील डेविड्स सैलुन एण्ड एकेडेमीको अपार सफलता पछि अहिले उनले आफनो शाखा पोखरामा पनि विस्तार गरेका छन् ।