ENTERTAINMENT Archive
पोखरा ! शब्द नै कति मिठो छ । पश्चिममा कञ्चन फेवाताल, तालको दक्षिणमा विश्व शान्ति स्तुप, उत्तरमा सराङकोट अनि लमतन्न सेताम्मे अन्नपूर्ण हिमश्रृखंला । र मध्य भागमा रहेको सेती नदी । पोखराको बास्तविक विशेषता यहि नै हो ।
पोखरामा गुरुङ चलचित्र निर्माण शुरु भएको डेढदशक पुग्नै आँटेको छ । डेढ दशक अवधिमा झण्डै ५ दजर्नको हाराहारीमा गुरुङ चलिचत्र बनिसकेका छन् ।  हिमाली र पहाडी जनजीवनसँगै गुरुङहरुको सँस्कृतिलाई उजागार गर्ने मुख्य अभियानसहित चलचित्र निर्माण हुदैं आएका छन् ।
The history of gliders can be traced back to 1896 when Otto Lilienthal of Germany made unsuccessful attempts with hang-gliders. Gliding as adventurous sports has gained immense popularity globally in recent years.
Can we imagine sharing the same air space with the Himalayan griffin vultures, eagles and kites as we soar over the rivers, lakes and villages? The mountains loom over us to our north and below us the landscape dotted with paddy fields and hamlets.