Feature Photo Archive
Banker's Nite Out 2009 : Fans of Nima Rumba were cheering him while he was performing in Banker's Nite Out 2009, New Year celebration party of bankers was organized by S & G Event Management in Hotel Pokhara Grand, Pokhara on 2nd Jan 2009.Photo : Ganesh Khadka
View More [+]
Nepalese and foreigners were participated in Tog of War in 10th Pokhara Street Festival 2008-09, an event organized by REBAN Pokhara Chapter in Pokhara. Five days long, Nation's the biggest event of the year is heating the street of Lakeside with sizzling foods and different types cultural presentation from different part of the national .
Photo : Ganesh Khadka
View More [+]
Scenery Splendor of Mt. Fistail from Australian Camp, located at Thula Kharka VDC in Kaski District, was taken during the annually winter camp organized by Trekking Agent Association of Nepal (TAAN), Pokhara Chapter in December 19, 2008. More than 200 people, Trekking Agent, Young Entrepreneur and Tourism promoter, were participated in this Camp. This winter camp was scheduled from last year to promote 2 days 1 night shot trek around the Pokhara Valley for Shot time trek Lovers. Photo : Ganesh Khadka
View More [+]
An ultra-light aircraft built by Nepali engineers was successfully tested its test-flight on last Saturday (December 6) almost one year since its builders sought permission from the Civil Aviation Authority of Nepal (CAAN). Minister for Science, Environment and Technology Ganesh Shah, senior professors and engineers of Pulchowk Engineering Campus and media persons were there to watch the historic test flight ceremony at Pokhara regional Airport. Photo : Ganesh Khadka View
More >>
सामुदायिक सेवा केन्द्र माटेपानीद्वारा पोखरा रंगशालमा शनिबार आयोजित १५ सय मिटर हृवील चियर दौड प्रतियोगितामा टच लाइन पार गर्दै भरत बानियाँ । बानियाँ प्रथम हुदै नगद ७ हजार रुपियाँ जिते ।
तस्वीर धन बस्नेत
पोखराको सभागृह हलमा सम्पन्न अधिराज्य ब्यापी तेस्रो लिङ्गी प्रतिभा प्रतियोगिता २००८ का विभिन्न्न विधाका विजयी प्रतियोगीहरु जसमा विभि्न्न विकास क्षेत्रबाट विजयी, दित्तिय र तृतिय गरी १५ प्रतियोगिले आफ्नो सहभागिता जनाएका थिए। जसबाट पाँच विकास क्षेत्रका लागि एक-एक र राष्ट्रिय स्तरको एक गरि यस वर्षको लागि ६ जना एच आई भि तथा एड्स एम्बेसडर चयन गरिएको थियो। तस्विर : गणेश खड्का वाँकी तस्विरहरु >>
रात ढल्दै गएपछि देखिने काठमाण्डौँको यो मनमोहक दृश्य पश्चिमेली शहरको रात्री दृश्य भन्दा कम देखिदैन।तस्विर : गणेश खड्का
आफ्नो दैनिक जीविका उपार्जनको लागि एका विहानै फेव तालमा आफुले थापेको जालमा परेका माछाहरु निकल्दै एक वृद्द माजी। तस्विर : गणेश खड्का
काठमाण्डौंको चोभार स्थित संचालन भएको चौंधौ एसियाली माउण्टेन बाईक च्याम्पेनसिप २००८ डाँडाको धिस्कोमा चडी नियाल्दै दर्शकहरु। सोहि दर्शकहरुको पछाडि देखिएको चन्द्रमाले गर्दा यो दृश्य एकदम कलात्मक देखिएको छ। तस्विर : गणेश खड्का
सकियो छठ : छठ पर्वको अवसरमा उदाउदै गरेको र्सुयलाई अर्घ चढाउदै भक्तालु । पोखराको फेवाताल किनारा र सेति नदि किनारामा छट पर्वका ब्रतालुहरु घुइचो लागेको थियो । कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसी अस्ताउँदो र्सुयलाई अर्घ दिई सप्तमीका दिन बिहान र्सुयलाई अर्घ दिए पछि छटको विदिवत समाप्ती हुन्छ । तस्वीरः सागर राज तिमिल्सिना
३ हजार २ सय मिटर अग्लो स्थान पुनहिलबाट देखिने अन्नपुर्ण हिमश्रृङ्खला |
तस्विर- सञ्जय शाक्य
तालमा नौका विहार : पोखरको ट्रेडमार्क पर्यटकीय फेवातालमा नौका विहार गर्दै विदेशी पर्यटकहरु । फेवातालमा वर्षोनी पर्यटन सिजनमा विदेशी पर्यटकहरु नौकाविहार गर्ने गरेका छन् । तस्वीर दिपक भण्डारी
ग्राहकको प्रतिक्षा : राजधानीको कलंकी स्थित चक्रपथमा पर्किङ् गरिएको ट्रकमा वोत लिई ग्राहकको प्रतिक्षामा एक खसी व्यापारी । तस्विर : गणेश खड्का
मौसमको खरावीका कारण विहानको समयमा पोखरा - जोमसोमको उडान भर्न नसकेको सिता यअरको विमान दिउसो ३ बजे पछि आफ्नो उडन भर्दै। प्राय जसो जोमसोममा १२ बजे पछि उच्च हावाको वेगका कारण विहानको समयमा मात्रै उडान भर्ने गरिन्छ। तस्वीर : गणेश खड्का
सुनसान पर्यटकीय शहर : मध्यरातसम्म व्यस्त रहने पर्यटकीय नगरीको यो लेकसाईड १० नबज्दै सुनसान हुन लागेको छ।शान्ति सुरक्षा कडा बनाउने गृहमण्त्रीको एक पक्षिय निर्देशनले गर्दा यहाको पर्यटन व्यवसाय धरासय भएको छ भने आन्तरिक तथा वार्य पर्यटकहरु १० नबज्दै होटलमा थन्कन वाध्य छन्।तस्विर : गणेश खड्का
सवारी जामः पोखराको व्यस्त वजार चिप्लेढुङ्गा-महेन्द्रपुलको बीच सडक खण्डमा देखिएको दृष्य । साँघुरो सडकमा दोहोरो पाकीङ्ग गरिदाँ सवारी आवागमनमा कठिनाई भएको छ । सानो सडकमा जथाभावी ट्याक्सीहरु पार्किङ गर्दा सवारी दुघटनाको समस्या समेत बद्दै गएको छ । ट्राफिक व्यास्थापन नहुदाँ पैदल यात्रीलाई समेत अप्ठ्यारो भएको छ । तस्विरः धन बस्नेत
नजिकियो तिज : नारीहरुको महान पर्व हरितालिका तिजले नेपाली नारीसँगसँगै विदेशीहरुलाई पनि तानिरहेको छ । तिजको आगमनसँगै पोखरामा रातो साडी, रातो चुरा र हरियो पोतेमा सजिएकी विदेशी महिला । तिज भन्ने बित्तिकै रातो साडी र रातो चुरालाई सम्भिने गरिन्छ ।धन बस्नेत
सडकमा डुलिहिड्ने सडक बालक चुरोटको सर्को तान्दै । सडक बालकहरु नशालु पदार्थ सेवन गरी कुलतमा फसेका छन् । बालकहरुले चुरोटसगै जुक्ता टाल्ने गम, पेट्रोल लगायतका वस्तुहरु सुँघेर लठठीन्ने गरेका छन् । तस्बिरः धन बस्नेत
क्या आनन्दको निन्द्रा : बिना कुनै पिरको यो जिन्दगी साच्चै क्या मज्जाको छ । अहिले खायो भरे के खाने भन्ने पिर भएपनि जे पर्ला त्यहीँ र्टला भन्ने सोचका साथ खुला आकाशको छानो मुनि र धर्तिको विछ्यौनामा आनन्दको निन्द्रामा । साच्चै नै निन्द्राको लागि मँहगो विछ्यौना र आलिसान बंगला नचाहिदो रहेछ । -संजय शाक
हि..हि.. कस्तो रमाईलो : मजदुर कुटीएको विरोधमा अखिल नेपाल यातायात मजदूर संघ नगर बस मूल इकाई कमिटिले पोखरामा गरेको चक्का जाममा परेको स्कुल बस । घर कति बेला जान पाईएला भन्दै एता उता हेर्दै साना स्कुले वाल-वालिकाहरु। तस्वीरः गणेश खड्का